महेशकुमार श्रेष्ठद्वारा एनआरएन कोषाध्यक्षमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएन) को कोषाध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । बाग्लुङमा जन्मिएर पर्वतको कुश्मामा हुर्किएका श्रेष्ठ नेपाल एनआरएनभित्रको एक प्रभावशाली व्यक्तित्वका रुपमा चिनिन्छन् । पर्वतको कुश्माबाट प्रारम्भिक शिक्षादेखि माध्यमिकसम्मको अध्ययन सकेका उनी सोसोलोजी र एन्थ्रोपोलोजीमा स्नाकोत्तर हुन् । यस्तै सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका उनी हाल जापानको काएचु विश्वविद्यालयमा पीएचडी हासिल गर्ने … Continue reading महेशकुमार श्रेष्ठद्वारा एनआरएन कोषाध्यक्षमा उम्मेदवारी घोषणा